योकोहामा सिटी आवाि िहयोग परिषद पिामर्श काउन्टिको जानकािी

  • TOP
  • योकोहामा सिटी आवाि िहयोग परिषद पिामर्श काउन्टिको जानकािी

योकोहामा सिटी आवाि िहयोग परिषद पिामर्श काउन्टिको जानकािी

बिदेशी नागरिक, वृद्धा -िृद्धाहरु, अपाांगहरु, आम्दानी कम भएकाहरु ि िालिच्चा हुकााउांदै गिेका आदद आवास प्राप्त गना सहयोग आवश्यक पनेहरुको लागग आवास खोज्ने काममा सहयोग गरिन्छ ।

योकोहामा सिटी आवाि िहयोग परिषद भन्नाले

योकोहामा ससटी आवास सहयोग परिषद आवास प्राप्त गना सहयोग आवश्यक पनेहरुको लागग घि भाडामा उपलब्ध गिाउनको लागग िनाईएको कानुनको धािा १० अनुसाि सन् २०१८ अक्टोिि मदहनामा स्थापना गरिएको सांस्था हो ।

योकोहामा ससटी आवास सहयोग परिषदमा आवास प्राप्त गना सहयोग आवश्यक पनेहरुको लागग ननजी भाडाका आवासहरुमा िस्नको लागग उत्प्प्रेरित गने ि त्प्यसको लागग आवश्यक सहयोग गने सम्िन्धी छलफ़ल गरिन्छ । जसले गदाा आवास खोज्नको लागग सहयोग आवश्यक पनेहरुले सजजलै आवास प्राप्त गना सक्छन् ि योकोहामा ससटीमा समाज कल्याणको अवस्थामा सुधाि आई िसोिास गना सहज िनाउनमा सहयोग पुग्ने उदेश्य िाखखएको छ ।

पिामर्श काउन्टिको जानकािी

योकोहामा ससटी आवास सहयोग परिषदमा आवास प्राप्त गना सहयोग आवश्यक पनेहरुिाट आउने पिामशा सलनको लागग एक काउन्टिको ब्यवस्था गरिएको छ ।
सो पिामशा काउन्टिमा बिसभन्न खालका आवासको जानकािी ददनुका साथै घिभाडा, ऋण, ग्यािेन्टी लगायतका सेवाहरुको िािेमा पनन जानकािी ददइन्छ ।

* जापानी भाषा िाहेकमा पिामशा सलन चाहने ब्यजक्तले एनपपओ होजजन कानागावा बिदेशी आवास सहयोग केन्र (सलांकमा उल्लेख) मा सम्पका गनुाहोस ।

फ़ोन नं (जापानी भाषामा मात्र)
०४५-४५१-७८१२ दर्ता रिसेप्शन समय: बिहतन १० िजेदेखि सतांझ ५ िजे सम्म
दर्ता समय : बिहतन १० िजेदेखि सतांझ ४ िजेसम्म
(सोमितिदेखि शुक्रितिसम्म ददउसो १२ िजे देखि १ िजेसम्म , सतिाजननक बिदत ि नयतां िर्ामत िन्द िहने छ)
काउन्टिमा पिामशा (जापानी भाषामा मात्र)
योकोहामा ससटी आवास आपुनता कम्पनी (योकोहामा आवास सहयोग पिामशा काउण्टि)
पोष्ट िक्स नां : २२१-००५२
योकोहामा-सी, कानागावा-कु, साकाए-च्यो ८-१, योकोहामा पोटा साईड भवन छैठौ तल्ला

एनपपओ होजजन कानागावा बिदेर्ी आवाि िहयोग केन्रको िािेमा

आवास ि दैननक जीवन यापनको िािेमा तपाईंले िुझ्ने भाषामा पिामशा सलन सक्नु हुनेछ ।
घिजग्गा पाउने कुिामा, जापानमा िसोवास गदाा आवश्यक पने ननयमको जानकािी सलने कुिामा, समस्या पिेको िेलामा भापषक सहयोग उपलब्ध गना सककन्छ ।
सिाप्रथम, ननम्नसलखखत वेिसाइट हेनुाहोस अथवा फ़ोन वा ईमेल माफ़ात सम्पका गनुाहोस ।

* अांग्रेजी सदहत चाइननज, कोरियन लगायत १० वटा भाषामा पिामशा सलन सककने छ ।